Harness Zipline is the world’s second longest zipline spot offering standard, superman and tandem zipline along with other activities like swing and Nepal’s very first glass bridge.
Harness Zipline was established with the aim of making Kushma a hub for adventure sports. It was launched in 2078 B.S. after a year of construction work. While ziplining on 1600 meters long wire, you cross the Kali Gandaki river twice and the Balgung district once before reaching your final destination, Adventure Resort. It takes about 90 seconds to 2 minutes to complete depending upon the weight and direction of the wind. Due to lack of infrastructures to provide zipline operator license in Nepal, the operators here are from India while the helping crew are Nepalese.
The other adventurous activities include the Swing and the glass bridge. Swing gives you the experience of swinging back and forth from the edge of a cliff. In order to play the swing in a secured manner, you are required to wear a safety equipment called harness. On the other hand, Nepal’s first glass bridge offers a thrilling experience with heights. The transparent nature of the bridge creates a feeling of walking on air as if there is nothing beneath your feet. The glass bridge is capable of withstanding a surprisingly heavy weight of 3 tons.
Along with these activities, Harness Zipline is looking forward to offering other activities like Human Slingshot and Rafting. Their Adventure Resort is planned to be completed by 2080 B.S. Harness Zipline has always played a huge role in the growth of tourism in Kushma. Now, it is looking forward to creating a new boost in tourism activities with the completion of the resort.
Read Stories of places to visit in Kushma …
Reference
Sunil Baniya
Harness Zipline, Managing Director
तपाईलाई हार्नेस जिपलाइनमा स्वागत छ !
हार्नेस जिपलाइन विश्वको दोस्रो सबैभन्दा लामो जिपलाइन हो जसले स्ट्यान्डर्ड, सुपरम्यान र ट्यान्डम जिपलाइनका साथै स्विङ र नेपालको पहिलो ग्लास पुल जस्ता रोचक गतिविधिहरू प्रदान गर्दछ ।
हार्नेस जिपलाइन कुश्मालाई साहसिक खेलकुदको हब बनाउने उद्देश्यले निर्माण गरिएको हो । एक बर्षको निर्माण कार्य पछि वि.सं. २०७८ मा यो जिपलाइन सुरु गरिएको थियो। १६०० मिटर लामो तारमा जिपलाइन गर्दा, तपाईको अन्तिम गन्तव्य अर्थात एडभेन्चर रिसोर्टमा पुग्नु अघि तपाईले दुई पटक काली गण्डकी नदी र एक पटक बाग्लुङ जिल्लाको माथिबाट पार गर्नुहुन्छ। तपाईंको तौल र हावाको दिशा अनुसार, एडभेन्चर रिसोर्ट पुग्न करिब ९० सेकेन्ड देखि २ मिनेटसम्म लाग्न सक्छ । नेपालमा जिपलाइन अपरेटरलाई लाइसेन्स दिने पूर्वाधार नभएको कारणले यहाँका सञ्चालक भारतीय मूलका छन् भने सहयोगी दलका सदस्यहरु भने नेपाली छन् ।
अन्य साहसिक गतिविधिहरूमा स्विङ्ग र ग्लास पुल समावेश छन्। स्विङ्गले तपाईलाई पहाडको छेउबाट हार्नेस पिङ्ग खेल्ने अनुभव प्रदान गर्दछ। पिङ्ग खेल्दा हार्नेस नामक सुरक्षा उपकरण लगाएर मात्रै पिङ्ग खेलाइन्छ। नेपालको पहिलो सिसाको पुलले भने उचाइको साथ रोमाञ्चक अनुभव पनि प्रदान गर्दछ। पुल पारदर्शी भएको कारणले आफ्नो खुट्टा मुनि केहि नभएको र हावामा हिडे जस्तो अनुभूति हुन्छ। यस सिसाको पुलले ३ टनको वजन सम्म सहन सक्ने क्षमता राख्छ ।
यी गतिविधिहरूको साथसाथै मानव स्लिङसट र र्याफ्टिङ जस्ता अन्य गतिविधिहरू प्रदान गर्न हार्नेस जिपलाइन तत्पर छ। एडभेन्चर रिसोर्ट बि.सं. २०८० सम्म पूर्ण रूपमा सञ्चालन हुने लक्ष्य राखिएको छ। कुश्माको पर्यटन विकासमा हार्नेस जिपलाइनले ठूलो भूमिका खेलेको छ। रिसोर्टको निर्माण सम्पन्न भएसँगै कुश्माको पर्यटकीय गतिविधिलाई यसले अझै बढावा दिनेछ ।
सुनिल बानिया
प्रबन्ध निर्देशक, हार्नेस जिपलाइन
Maps
Discussions
Related stories