Link is copied to clipboard.

Gupteshwor Cave

76 people have read this story

0:00
/

Welcome to Gupteshwor Cave, Kushma

Gupteshwor Cave is one of the longest caves in Nepal and an interesting destination for visitors seeking to experience the region’s cultural and natural wonders. It is just a 15-minute walk from Kusma city, and roughly 55 kilometers from Pokhara city and 17 kilometers from Baglung city.

Gupteshwor Cave was first discovered in the 1940 AD by curious locals who were intrigued by the strange dark area covered in grasses and stinging nettles near the Kali Gandaki river. A local named Ratna Bahadur Karki was searching for his lost goat near these stinging nettles and found this interesting cave.

Gupteshwor Cave was also known as BhaluDulo in the past as few locals suspected that a bear might live in the depth of the hills. But, Upon clearing the area, they discovered an amazing collection of statues and portraits of Hindu Gods and Goddesses, including a stunning statue of Pandava in rocks, Mahadev and Parvati, Saraswati, Nageswor and other goddess statues. So, the locals of the region started believing that it is a blessed place, one that has been touched by the gods and hidden. So, They started to call it Gupteshwor Cave. Gupteshwor directly translates to Nepali word, Gupta and Ishwor which means Hidden God. 

As time passed, more and more people came to know about Gupteshwor Cave, and it became a popular destination for those seeking a religious and spiritual experience. King Mahendra also visited this cave in 2018 BS and established a Guthi in the name of the Gupteshwor Cave and ensured the development of this area. The beauty and sacredness of the cave continues to attract visitors to this day, with the presence of the natural statues and portraits adding to its allure.

There is a dangdange river flowing on the frontside of the Gupteshwor Cave that is believed to be leaking inside the cave. 

Most of the inside part of the cave is formed from the deposition of calcium carbonate dissolved from surrounding limestone, a process that creates stunning natural formations. In addition to the beautiful statues and portraits, visitors can enjoy the calming sound of the waterfall inside the cave and the sight of many species of bats. According to Nepal Bat research and conservation union (NeBRCU) there are 6 species of bats found inside this cave. 

For those interested in Hindu culture, Mondays in Shrawan month and Maha Shivaratri are the most important days to visit the cave for prayers. Besides that, it’s a shiva temple and many sages come and live in the cave-temple premises. The cave temple is also worshiped by a pujari two times a day. 

Read Stories of Caves of Nepal …

References

Poem bhalu dulo – Bhawani Sankhar Upadhyaya poem

santosh karki ward member

गुप्तेश्वर गुफामा हजुरलाई स्वागत छ !

गुप्तेश्वर गुफा नेपालको सबैभन्दा लामो गुफाहरू मध्ये एक हो। यस क्षेत्रको सांस्कृतिक र प्राकृतिक आस्चर्यहरू अनुभव गर्न खोज्ने आगन्तुकहरूका लागि यो एक रोचक गन्तव्य हो। यो कुस्मा शहरबाट केवल १५ मिनेटको पैदल दूरीमा अवस्थित छ भने पोखरा शहरबाट लगभग ५५ किलोमिटर र बागलुङबाट १७ किलोमिटर टाढा छ। 

काली गण्डकी नदी नजिकैको भग्नावशेष र सिस्नुको झ्यांग भित्र ढाकिएको यो अनौठो र अँध्यारो क्षेत्रबाट, यहि क्षेत्रका उत्सुक स्थानीयहरूले यो गुफा पहिलो पटक १९४० ई.सं. मा खोजेका थिए। रोचक कुरा क छ भने, सिस्नु को झाङ भित्र बाख्रा हराएर खोज्ने क्रममा रत्न बहादुर कार्कीले  यो गुफा पत्ता लागाएका थिए । पहाडको मुटुको गहिराईमा भालु बसेको हुनसक्ने आशंका केही स्थानीयले गरेकाले, यस गुफालाई विगतमा भालुदुलो पनि भनिन्थ्यो । तर, क्षेत्र खाली गरेपछि, उनीहरूले चट्टानहरूमा पाण्डव, महादेव, पार्वती, सरस्वती, नागेश्वर र अन्य हिन्दू देवी-देवताहरूको मूर्ति र चित्रहरू फेला पारे।

समय बित्दै जाँदा, अधिक मानिसहरूले गुप्तेश्वर गुफाको बारेमा थाहा पाए  र यो धार्मिक र आध्यात्मिक अनुभव खोज्नेहरूको लागि लोकप्रिय गन्तव्य बन्यो। वि. सं. २०१८ मा राजा महेन्द्रले पनि यस गुफाको भ्रमण गरी गुप्तेश्वर गुफाको नाममा गुठी स्थापना गरी यस क्षेत्रको विकास सुनिश्चित गरेका थिए । गुफाको सौन्दर्य र पवित्रताले आज पनि पर्यटकहरूलाई आकर्षित गरिरहेको छ भने प्राकृतिक मूर्तिहरू र चित्रहरूको उपस्थितिले यसको आकर्षण बढेको छ। गुप्तेश्वोर गुफा अघाडी डंगडंगे खोला बग्छ भने गुफाभित्र पनि यही खोलाको पानी रसाउँछ भन्ने विश्वास गरिन्छ।

गुफाको भित्री भागको अधिकांश भाग वरपरको चुनढुङ्गाबाट घुलेको क्याल्सियम कार्बोनेटको निक्षेपणबाट बनेको छ। सोहि प्रक्रियाबाट यो गुफा जस्तै प्रकृतिमा पनि गुफा रओडार जस्ता आश्चर्यजनक प्राकृतिक संरचनाहरू सिर्जना हुने गर्दछन्। सुन्दर मूर्तिहरू र चित्रहरूका साथै आगन्तुकहरूले गुफा भित्रको झरनाको शान्त आवाज र धेरै प्रजातिका चमेरोहरूको दृश्यको आनन्द लिन सक्छन्। नेपाल ब्याट रिसर्च एन्ड कन्जर्भेसन युनियन (न.इबि.आर.सीयु ) का अनुसार यस गुफाभित्र ६ प्रजातिका चमेरा पाइन्छन् ।

हिन्दू संस्कृतिका धर्मालम्भीहरुका लागि श्रावनको सोमबार अनि महाशिवरात्री, गुफामा पूजा गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । यसबाहेक यो शिव मन्दिर हुनुको कारण गुफा-मन्दिर परिसरमा धेरै ऋषिहरू आएर बस्छन्। गुफा मन्दिरमा पनि पुजारीले दिनमा दुई पटक पूजा गर्ने गर्दछन् ।

 

सन्दर्भहरू

कविता भालु दुलो – भवानी संखर उपाध्याय कविता

सन्तोष कार्की, वडा सदस्य

Our Supporters

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments