Ramkot Bhagwati Temple
Situated in Phedikhola ward no. 1, Galem, Ramkot Bhagwati Mandir is in a short
distance from Pokhara via Bhakunde Bhanjyang. Various mountain ranges can be seen
from this temple amid a picturesque environment of nature. The temple is situated
at a height of 2100 feet above sea level.
It has been 140 years since Bhagwati was taken from Khalse along with the tree of
Jelthe Chilaune. By conducting the day-long pujas by the Pandits and playing 18
Naumati Panche Baja, Bhagwati was brought in Ramkot by placing in the basket. She
was brought to the Ramkot temple from Khalse in the form of a snake. This temple
has great faith of the local people.
The Origin of Ramkot:
About 140 years ago, a snake form was brought to Ramkot from the temple
of Khalse along with the Jelthe Chila tree. It is said that based on the
dreams of the women of the residents of the Gurung community, the Pandits
worshiped throughout the day and other people played 18 Naumati Panche
Baja (Nepali local musical instruments), put it in a basket and brought it to
the current Ramkot temple.
It is believed that after establishing that form in Ramkot temple, its name
came to be “Ramkot Bhagwati Mandir.” This temple is believed to be a
powerful place in the minds of the local people. The number of people
narrating their experiences of the fulfillment of wishes and vows by the
grace of the powerful Bhagwati of this temple is in a high number.
Myths and Legends:
According to the local legend, wishes are fulfilled after making a vow in this
temple, but it is also heard that there can be misfortune if the vow is not fulfilled.
It is also heard that the fire in this temple used to burn itself when the Damai
people used to play the Nagada (Nepali folk instrument). Even today, when the
elders of Phedikhola are asked, it is heard that during Dashain, the fire flames
used to play themselves in this temple with the sound of drums, and the flames
used to go from one temple to another. Previously, the fire was very visible to
everyone, but now it is seen by anyone but there is a believe that some people can
still see it.
Worship Rituals:
In this temple, special Poojas are done during the time of Dashain and Chaite
Dashain. Normally poojas are done during “Durga Tithi.” Only the pooja of Durga is
done here. It has been 140 years since the pooja is being performed in Ramkot
Bhagwati Mandir. The locals have been worshipping this temple since that time.
In this temple, there is a tradition of playing musical instruments such as Malashree
Dhun, Ek Taare, Naumati, etc. Rituals and programs like recitation of Durga Chandi,
Rudri, recitation of Geeta, and Hawan are held. In this temple, incense is always lit in
the morning while daily worship is done according to Vedic rituals.
Construction of the Temple:
Worshiped since 1860 B.S., the structure of this temple is currently in pagoda
style. Even after the installation of the idol, there was no temple shape and people
worshipped in their way. Pujas were performed at a place covered with zinc. But in
2059 B. S, the decision was made to give a shape to the temple according to the
discussion between brothers and sisters among the residents. The construction of
the temple started in the year 2060 B.S and the temple was inaugurated on the
year 2062 B.S. In the year 2070 B.S., two more temples of Shivalinga and
Radhakrishna were established. Construction of those temples was done by Late
Lieutenant Chitra Bahadur Gurung.
Traditions and Rituals:
There was a unique tradition in this temple in which swords were given to the
head of the village by the government and the same sword was worshipped. Even
now, the custom of worshipping sacrificial weapons along with the sword given by
the government is going on.
A place where weapons are kept and worshipped is called a “Kot”. To worship
weapons is to worship the form of Shakti. In earlier times, it was customary to
kill Ranga (He-Buffalo) by stabbing it with a trident and a spear.
Symbolically, it was believed that killing Ranga would mean killing Mahishasura.
There was a custom of killing the Ranga as a symbol of Goddess Durga killing
Mahishasura. But later this custom was ended after realizing that “killing
mercilessly by strangulation is a great sin,” the same custom is now accepted by
willing people by offering sacrifices.
Thaple Mandir, which is another important temple near the Ramkot Bhagwati
Mandir is also considered a powerful temple in this locality. Locals say that their
wishes are fulfilled when they go to the temple and pray to God.
Other Attractions:
Both domestic and foreign tourists come to see the sunrise and sunset from
this temple. The temple is frequented by domestic and foreign tourists, but
the number of domestic tourists is high. To make it easier for people to
reach the temple, the residents have made a common slope way to the temple
at their own expense. There is also a homestay for food and lodging for the
people who visits in the temple.
The preservation and promotion of this temple which has its own natural and
cultural importance, is the responsibility of all. This temple carries the
devotion and faith of many and the locals believe that this temple should be
served.
Reference:
Indra Bahadur Gurung, Ex-Captain, Indian Army (1-5 Gorkha Rifles
रामकोट भगवती मन्दिर र रामकोट होमेस्टे:
रामकोट भगवती मन्दिर
फे दीखोला वडा नं। १ गलेममा रहेको रामकोट भगवती मन्दिर पोखरा बाट कु भभन्डेभन्ज्ांग हुँदै
जाुँदा छोटो दू रीमा पछछ। प्रकृ भतको मनोरम वातावरणभबचमा रहेको यो मन्दिरबाट भवभभन्न
भहमशंखला देख्न सभकन्जछ। साथै, यो मन्दिर समुद्री सतहबाट २१०० भफट उचाइमा रहेको छ।
रामकोटको उत्पत्तिको सिभभ:
कररब १४० बर्छ अभि, खल्सेमा न्दथथत जेल्ठे भचलाउने रुखको साथमा रहेर मन्दिरबाट एउटा सपछको
स्वरूपलाई रामकोट ल्याइयो। भभनन्जछ भक, थथानीय बासी गुरुङ समुदायकी मभहलाले आफू ले
देखेको सपनाको आधारमा पन्दितहरुले भदनभरी पूजा गदै र अन्य माभनसले १८ नौमती पन्चे बाजा
बजाई, डोलामा राखेर हालको रामकोट मन्दिरमा ल्याइयो। त्यो स्वरूपलाई रामकोट मन्दिरमा
थथापना गरीसके पभछ यसको नाम “रामकोट भगवती मन्दिर” रहन गएको कु रा यहाुँका अग्रजहरुले
भवश्वास गछछ न्। यस मन्दिरले यहाुँको थथानीय बाभसिाहरुको मनमा एउटा शन्दिशाली थथल र
मनोकामना पूरा हने भवश्वास बोके को छ। यो मन्दिरको शन्दिशाली भगवतीको कृ पाले मनोकामना र
भाकल पूरा भएको अनुभवहरु बयान गने माभनसहरुको संख्या पभन बढ्दो छ।
त्तकम्बदंती:
थथानीय भनाइ अनुसार यस मन्दिरमा भाकल गरेपभछ इच्छाहरू पूरा हने तर भाकल गरेर पूरा गरेन
भनी अनथछपभन हन सक्ने कु रा सुन्नमा आउुँछ। यस मन्दिरमा दमाइुँहरूलेनगाडा बजाउुँदा आगो
आफै बाल्ने गर्थ्यो भन्ने पभन बताउुँछन्। अभहले पभन फे दीखोलाको वृद्धहरूलाई सोध्दा, दसैुँको
बेलामा यस मन्दिरमा नगाडाको धुनसुँगै आगो खेल्थ्यो र आगोको ज्वाला एक मन्दिरदेन्दख अको
मन्दिरमा जाने गर्थ्यो भभन सुन्नमा पाइन्जछ। पभहले पभहले आगो धेरै देन्दखने गर्थ्यो तर अभहले त्यस्तो
नदेन्दखए पभन कसै कसैलेअझै पभन देख्न सक्छन भन्ने भवश्वास गदै आएका छन्।
पूजात्तवत्तिहरु:
यस मन्दिरमा मुख्य पूजा हने बेला भनेको बडादसैुँमा, चैते दसैुँमा हन्। पूजाहरू प्राय जस्तो दुगाछ
भतभथको बेलामा नै हन्जछ भने मूल पूजा दुगाछभगवतीको मात्र हन्जछ। रामकोट दुगाछको पूजा हन थालेको
१४० वर्छ भयो। थथानीयहरूले त्यस समयदेन्दख यस मन्दिरको पूजाआजा गदै आइराखेका छन्।
यस मन्दिरमा पभहले मलश्री धुन, एकतारे, नौ मभत बाजा जस्ता पन्चेबाजा बजाउने चलन छ। यस
मन्दिरमा दुगाछ चिीको पाठ, रुद्री, गीताको पाठ, हवन हने गदछछ। यस मन्दिरमा सधैुँसाुँझ भबहान
धूप बभि बाल्ने गररन्जछ भने यहाुँ भनत्य पूजा बैभदक भबभधबाट हने गदछछ।
मन्दिरको त्तिमाभण:
भव। स १८६० बाट पूजा गदै आइएको यस मन्दिरको संरचना हाल प्यागोडा शैलीमा छ। मूभतछको
थथापना भएपभछ पभन कु नै मन्दिरको आकार भथएन र मान्जछे हरूले आफ्नै तररकाले पूजा गथे। भटनले
छोभपएको ठाउुँमा पूजाहरू गने गररन्थ्यो। तर भव। स। २०५९ थथानीय बाभसिाहरूमा दाजुभाइको र
भददीबभहनीहरुको सल्लाह अनुसार मन्दिरलाई एउटा स्वरूप भदने भनणछय गररयो। भव। स। २०६०
सालमा काम सुरु भएको यस मन्दिरको उद् िाटन भव। स। २०६२ सालमा भएको भथयो। यस
मन्दिरसुँगै भव। स। २०७० सालमा अरू दुईवटा भशवभलङ्गको र राधाकृ ष्णको मन्दिर थथापना गररयो।
त्यस मन्दिरको भनमाछण स्व। ले। भचत्र बहादुर गुरुङले गनुछ भएको भथयो।
रीत्ततररवाज:
यस मन्दिरमा एउटा अनौठो खालको चलन भथयो जसमा सरकारबाट गाउुँको मुन्दखयालाई तरबार
भदने गररन्थ्यो र त्यही तरबारको पूजा हने गर्थ्यो। अभहले पभन सरकारले भदएको तरबार सुँगसुँगैबभल
चढाउनेहभतयारको पूजा हनेसंस्कृ भत चभलरहेको छ।
हभतयार राख्ने र पूजा गने ठाउुँलाई कोट भभनन्जछ। हभतयारको पूजा गनुछ भनेको शन्दिको स्वरूपलाई
पूजा गनुछ हो। पभहलेको समयमा राुँगोलाई भत्रशूल र भाला बनाइ त्यसले िोपेर माने चलन भथयो।
प्रतीकात्मक रूपमा, राुँगोलाई मानुछ भनेको मभहर्ासुरलाई मारेको भन्ने भवश्वास अनुसार यो भनमछम
चलन चली आएको भथयो। दुगाछ देवीले मभहर्ासुरलाई वधगरेको प्रभतक स्वरूप राुँगलाई िोपेर माने
चलन रहेको भथयो। यस चलनको अन्त्य भने पभछल्लो समयमा “िोपेर भनमछमतापूवछक मानुछ भनेको
महापाप हो” भन्नेकुराको चेतना भएपभछ त्यहीुँप्रथालाई हाल इच्छुक व्यन्दिहरूलेबभल चढाएर मान्ने
गछछ न्।
रामकोट मन्दिरको सेरोफे रोमा रहेको अको थाप्ले मन्दिर पभन एउटा शन्दिशाली मन्दिर हो भनेर
माभनन्जछ। त्यस मन्दिरमा गएर भगवानसुँग प्राथना गदाछ आफू ले चाहेको पूरा भएको थथानीयहरू
बताउुँछन्।
त्तिष्कर्भ:
यस मन्दिरबाट सूयोदय र सूयाछस्त हेनछ आन्तररक र बाह्य पयछटकहरू आउने गछछ न्। यस मन्दिरमा
आन्तररक र बाह्य पयछटकहरूको आवत जावत हने गदछछ तर धेरै जस्तो आन्तररक पयछटकहरू मात्र
बादी हन्जछ। माभनसहरूलाई मन्दिरसम्म पुग्न सहज होस् भनेर यहाुँका बाभसिाहरू भमलेर आफ्नै
खचछमा मन्दिरसम्म सामान्य ढलान गरी बाटो बनाइएको छ। यस मन्दिरमा आउुँदा खाना बस्नको
लाभग होम स्टेको पभन व्यवथथा गररएको छ।
प्राकृ भतक र सांस्कृ भतक भहसाबले महत्त्व राखेको यस मन्दिरको संरक्षण र प्रवधछन सबैको दाभयत्व पनछ
जान्जछ। यस मन्दिरले धेरैको भन्दि र आथथा बोके को छ र यस मन्दिरको सेवा गनुछ पछछ भन्ने
थथानीयको भवश्वास छ।
सिभभ:
इन्द्र बहादुर गुरुङ, भूतपूवछ कप्तान, इन्दन्डयन आमी (१-५ गोखाछ राइफल्स )
रामकोट होमेस्टे
स्याङ् जा फे दीखोला गाउुँपाभलकामा अवन्दथथत रमाइलो रामकोटको बारेमा धेरैलाई थाहा छै न होला,
यो गाउुँ प्राकृ भतक संस्कृ भतक रुपले भनकै रमाइलो छ। यहाुँ अभहले सामुदाभयक होमस्टे सञ्चालनमा
आएको छ। यो होमस्टे कायछक्रम फे दीखोला गाउुँपाभलकामा थथानीय सरकार सुरु भइ सुँगै
२०७४/०७५ बाट सुरु गररएको हो। होमस्टे सञ्चालनमा आए पभछ यो गाउुँको चचाछ बान्दिन थालेको
छ। यो गाउुँ समून्द्र सतह देन्दख कररब १३५० भमटर उचाईमा अवन्दथथत रहेको छ। यहाुँ कररब ३०-३५
िरधुरी गुरुङ्ग बस्ती छ। भसद्धाथछ राजमागछ पोखराबाट १३ भक.भम. स्याङ् जा र कास्कीको भसमानामा
कु भबन्डे बजार देन्दख दभक्षण पट्टी २.५भक.भम. उकालो चढेपभछ यो सुिर गाउुँ रामकोट सामुदाभयक
होमस्टे आइपुभगन्जछ ।
रामकोट गाउुँमा हाल पाुँच वटा होमस्टेहरु सञ्चालनमा छन। यो गुरुङ्ग सामुदाभयक होमस्टे २०७४
बाट सुरु भएको हो। यो होमस्टे कु भबन्डे मट्टीखान सडकको भबचमा असाध्यै रमाइलो भौगोभलक
वातावरणका भबचमा अवन्दथथत छ। यहाुँबाट वररपरीका वस्ती अवलोकण गनछ सभकन्जछ ।
रामकोट सामुदाभयक होमस्टे गुरुङ भार्ाका आभदकवी हकछ बहादुर गुरुङ्गको जन्म थलो हो।
रामकोट सामुदाभयक होमस्टेको थोरै तल आभदकवी हकछ बहादुर गुरुङ्गको साभलक र पाकछ छ।
रामकोट सामुदाभयक होमस्टे देन्दख थोरै माभथ जाने हो भने रमाइलो ठाउुँ गोखाछ स्मारक पाकछ छ।
होमस्टे वररपरी िुम्ने ठाउुँहरु साल्मेडाुँडा स्मारक पाकछ, रामकोट भगवती मन्दिर, रामकोट
सामुदाभयक भवन तथा भभउटावर, संग्रालय र शान्दन्तमैत्री जस्ता असाध्यै रमाइलो िुम्ने ठाउुँहरु छन।
यी अन्तरगत बौद्ध मुभतछ, भपन्दक्नकथथल जस्ता ठाुँउहरु छन्।
यहाुँका डाुँडाबाट पोखरा उपत्यकाका सुिर फाुँहरु र बस्तीहरु मनमोहक देन्दखन्जछ यहाुँबाट मौसम
सफा भएको बेला माछापुच्छरे अन्नपुणछ धौलाभगरी लगायतका भहम श्रृंखलाको मनोरम दृश्यले
माभनसलाई त्यसै तान्जछ। पोखरा मात्र नभएर रामदी, पुम्दी, भक्रस्ती, नाच्नेचौर नागडाुँडा फे दीखोला
मट्टीखान देउराली र स्याङ् जाको नुवाकोट कालाभैरव मन्दिर सभजलै देख्न सभकन्जछ। यहाुँ बेलुका
भएपभछ नाचगानको व्यवथथा गररन्जछ।
हालको समयमा, रामकोट सामुदाभयक होमस्टेमा ५० देन्दख १०० जना पाहना सभजलै राख्न सभकन्जछ।
हरेक होमस्टेका िरहरुमा ६ देन्दख ७ वटा कोठाहरुको व्यवथथा गररएको छ। अभहले रामकोट
सामुदाभयक होमस्टेमा पाहना अउने क्रम बढदो छ। यहाुँको होमस्टेमा रुमको व्यवथथा पभन गररएको
छ ।
यहाुँका होमस्टे शुरुवात नहदाुँ गाुँउ छोडने क्रम बढदो भथयो। अभहले होमस्टे शुरुवात भएपभछ हरेक
िरमा २ देन्दख ३ जनालाई रोजगारको व्यवथथा गररएको छ । जस्ले गदाछ गाुँउ छोड्ने संख्या िटदै
गएको छ।
यहाुँ मौसम अनुसार अगाछभनक खेती गररन्जछ । यहाुँबाट उत्पादन भएका तरकारीहरु होमस्टेमा प्रयोग
गररन्जछ। त्यसैले यहाुँ भवभभन्न लोकल खानाको खानाको पररकार बनाइन्जछ । जस्तै लोकल चामल,
गुन्जद्रुकमु, तामाको अचार, कोदोको रोटी, चामलको सेल रोटी, कोदोको भढडो, लाको अचारलप्सीको,
अचार फापरको साुँग, तोरीको साुँग, रायोको साुँग, लोकल कु खुरा, लोकल बोका, सुकु टी, कोदोको
रस, मकै, मह, दही, दुध, खीर सबै प्रकारका पररकारहरु लोकल नै खान पाईन्जछ ।
गाउुँमा भएका हरेक व्यन्दिहरुले कसैले कु खुरापालन, कसैले बाख्रापालन, कसैले मौरीपालन गरेका
छन। यहाुँ उत्पादन भएका भचजहरु होमस्टेमा खररद गररन्जछ । त्यसैले अभहले रामकोट सामुदाभयक
होमस्टे राम्रोसुँग सञ्चालनमा आएको छ । त्यसैले रामकोट सामुदाभयक होमस्टे पयछटभकय क्षेत्रको
रुपमा भवकभसत भएको छ ।
सन्धभभ
खरी कु मारी गुरुङ्ग, नानी फु पुहोमस्टे सञ्चालक, रामकोट-१ फे दीखोला
Maps
Discover exactly where it is on the map
Discussions
Share your thoughts
Experience